२ आश्विन २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्ना अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

कोरोना संक्रमित मन्त्री ठगुन्नाको स्वास्थ्यमा सुधार आएसँगै आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।