३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई एसिड छ्याप्ने श्रीमान पक्राउ



अ+ अ-

रौतहट । श्रीमतीलाई एसिड छ्यापेको आरोपमा श्रीमान पक्राउ परेका छन् । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिक पक्राउ परेका हुन् । 

विकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले शनिबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।

दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा एसिड परेको छ। एसिडले शरीरका छाला बिग्रेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।