२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

महामन्त्री कोइरालाको निवासमा बसेको बैठकले गरे यस्तो निर्णय, अब के हुन्छ ?

महामन्त्री कोइरालाको निवासमा बसेको बैठकले गरे यस्तो निर्णय, अब के हुन्छ ?
file
अ अ+ अ-

काठमाडौं । कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठक सकिएको छ ।बैठकमा भोली हुने पदाधिकारी बैठकबाट पार्टिको कृयाशिल सदस्यता बिबाद कसरी मिलाउने र महाधिबेशन कसरी सुनिष्चित गर्ने भन्ने बारेमा छलफल भएको बैठकपछी सहभागी एक नेताले जानकारी दिए ।

सरकारमा पार्टिको सहभागिताबारे सामान्य छलफल भएपनी सरकारमा पठाउने ब्यक्तिकाबारेमा आजको बैठकमा खासै छलफल नभएको उनले बताए ।प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कुन कुन मन्त्रालय र कतीवटा मन्त्रालय दिने भन्ने स्पस्ट प्रस्ताब नगरेकोले सरकारका बारेमा खासै छलफल नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न भोली पदाधिकारी बैठक बोलाएका छन । त्यसैको पूर्वसन्ध्यामा भोलिको बैठकको तयारिस्वरुप प्रधानमन्त्री एबम  सभापती देउबा इतरका नेताहरुले महामन्त्री डा ।  कोइरालाको निवास महाराजगञ्जमा आज छलफल गरेका हुन ।