२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

रणवीर स्टारर ‘एनिमल’को फर्स्ट लुक सार्वजनिक

रणवीर स्टारर ‘एनिमल’को फर्स्ट लुक सार्वजनिक
अ अ+ अ-

एजेन्सी । नयाँ वर्षको अवसरमा रणवीर कपूरको आगामी फिल्म ‘एनिमल’को फर्स्ट लुक सार्वजनिक भएको छ । सेयर गरिएको पोस्टरमा रणवीर कपूर भिन्न शैलीमा देखिएका छन् ।

निर्देशक सन्दीप रेड्डीले ठीक १२ बजे फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका थिए । पोस्टर सार्वजनिक हुनेबित्तिकै रणवीरका फ्यानहरूले उनको हिंस्रक अवतारलाई मन पराएका छन् ।

पोस्टरमा रणवीरको साइड अनुहार देखिन्छ र उनी रगतले लतपतिएको देखिन्छ ।

मुख्य अभिनेत्री रश्मिकाले पनि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्मको पोस्टर सेयर गरेकी छिन् । उनले लेखेकी छन् – ‘एनिमलको फर्स्ट लुक सार्वजनिक भएको छ । फिल्मको हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु, तपाईं पनि हेर्नुहोस् ।’

फिल्म एनिमलको निर्देशन र लेखन सन्दीप रेड्डी वांगाले गरेका हुन् । यो चलचित्र ११ अगस्ट २०२३ मा हलमा रिलिज हुनेछ । रिपोर्टका अनुसार यो फिल्म पाँच भाषामा रिलिज हुनेछ । रणबीर कपुरको यो चरित्र उनका बाँकी फिल्मभन्दा निकै फरक हुने बताइएको छ ।

फिल्ममा रणवीरका अलावा अनिल कपूर, बबी देओल र तृप्ती डिमरी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।