२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुटुक्क नेपाल भ्रमण गरेर पर्किए भारतीय यी मन्त्री



अ+ अ-

काठमाडौं । भारतीय मन्त्री गुपचुप काठमाडौं पुगेर फर्केका छन् । मन्त्री डा. महेन्द्रनाथ पाण्डे  काठमाडौंमा पुगेपनि परराष्ट्र मन्त्रालय भने अनविज्ञ नै भनेको छ ।  

उद्योगसम्बन्धी मन्त्रालय सम्हालेका उनी साउन ८ गते शुक्रबार काठमाडौं आएक थिए । काठमाडौंमा दुई दिन बसी उनि आइतबार भारत फर्किएको विमानस्थल स्रोतले जनाएको छ । 

स्थलमार्गबाट जाने सोचमा रहेका उनी प्लेनमै फर्किएको र धार्मिक भ्रमणका सिलसिलामा आएको अनुमान छ ।