२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

केही न्यायाधीशहरु नै मुद्दाको सेटिङ्गमा छन् , केही वकिलको व्यवसाय नै यहि हो !

केही न्यायाधीशहरु नै मुद्दाको सेटिङ्गमा छन् , केही वकिलको व्यवसाय नै यहि हो !
अ अ+ अ-

न्यायपालिकाका बिसङ्गतीको अध्यायन गर्न सर्बोच्च अदालतबाटै गठन भएको समितिको प्रतिबेदनले न्यायको कन्तबिजोग छ भन्ने कुरामा अब शंका रहेन। पुर्ब न्यायाधीश मा। केशरीराज पण्डितको शब्द पैंचो लिदां "चौर्यतन्त्रू" को संजालमा त न्यायाधीश र वकिल नै समाबेश रहेछ्न।

केही न्यायाधीशहरुनै मुद्दाको सेटिङ्गमा लागेका छ्न भन्ने कुरा सबैलाई राम्रो सङ्ग थाह छ। केही वकिलको व्यावसाय नै यहि धन्दा बनेको छ। लेनदेन गर्ने घुसको रकम अस्ट्रेलिया, दिल्ली र हङकङमा हुनेगर्छ भन्ने पनि सुनियो। वकालतमा कार्टेलिङ्ग सानो समस्या रहेको छैन।

राष्ट्र सिमित आर्थिक श्रोतको दोहोन मात्र होइन, न्यायका नाममा अन्यायको पराकाष्ठा छ। बार एसोसिएसनमा पार्टीको चुनाव हुन्छ। न्यायाधीशको नियुक्ति नेताका गोजीका वकिल हुन्छ्न।वकिल न्यायाधीश हुन मरिहत्ते गर्नुको कारण के हो? घुस बाट कमाउने दाउ नै हो।

कोटा पु-याउनु पर्ने भएबाट केही उचित महिला न्यायाधीशहरु बाहेक अधिकांस कस्ता मानिस सम्म न्यायाधीश भए देखिएकै छ। जिल्लामा न्यायाधीश भएर कार्यरत ६० प्रतिशत न्यायाधीश हुन लाएकका न्यायाधीशको तेजोबोध गरिसकिएको छ ।

निराश यी न्यायाधीश समेत मनोबैज्ञानिक असरका कारणले काम गर्न नसक्ने अवस्थामा छ्न। उनीहरुका नोट पढेर अनि चोरचार गरेर पास गरेका हिजो झण्डा बोक्ने भाइहरु आज हाइकोटमा तलका फैसला बदर सदर गर्दै हुनुहुन्छ। राम्रो फैसला गरेर नाम कमाउने न्याय गर्नेजति क्रमस डामिदैछ्न।

अब शसक्त बौद्धिक आन्दोलनको विकल्प देखिएन। म जस्ता मास्टरले अब गर्ने यहि काम होला१ घर नै लडेपछी काँहा बस्ने होला ! इतिहासले यस्ता मानिसलाई सजाय त गर्ने छ, तर गरीबहरु न्याय नपाएर छट्पटीएका छ्न। मलाइ के बिश्वास छ भने अहिले पढीरहेका नयाँ पुस्ताले दस बर्ष पछि न्यायको यो दुर्दशालाई बदल्छ  ।