२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । 

शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । 

यो पनिः अर्थमन्त्री शर्मा र चिनियाँ राजदुत यान्छीबीच शिष्टाचार भेट