२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न विष्णु पौडेल कोटेश्वरमा



अ+ अ-

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न स्थायी कमिटी सदस्य विष्णु पौडेल कोटेश्वर पुगेका छन् । 

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला नेता पौडेल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

पार्टी विवाद समाधान गर्न भएका पटकपटकका प्रयासहरु असफल बन्दै गएपछि नेताहरुले सक्रियता बढाएका छन् । एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग भेट गराउन पहल जारी गरेका छन् र