२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कारका मनोनयनमा यी ९ पुस्तक



अ+ अ-

काठमाडौं । मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०७७' को लागि ९ पुस्तक छनौटमा परेका छन् । शुक्रबार गुठीमा २२२ पुस्तक प्राप्त भएको मध्य ९ पुस्तकलाई आयोजक टीमले छनौट गरेको हो । 

उक्त पुस्तकमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहहरु रहेका छन् । गुठीको नियमानुसार अप्रकाशित सामाग्रीहरुकोल बाहुल्य रहेका पुस्तकलाई छनौटको आधार बनाइएको थियो । 

गुठीले छनोट गरेकाका ९ पुस्तक मध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रुपमा '२०७७ मदन पुरस्कार' अर्पण गरिने मदन पुरस्कार गुठीले प्रेस विज्ञप्ती मा उल्लेख गरेको छ ।