२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा जोखिमको यात्रा



अ+ अ-

भजनी । कैलालीको टीकापुर र बर्दियाको आवतजावतका लागि उर्लदो कर्णालीमा जोखिमको यात्रा भइरहेको छ ।

टीकापुर नगरपालिका–२ सनकट्टी हुँदै दैनिक सयौं नागरिक स्टिमर (डिजेलबाट चल्ने डुङ्गा) मा नदी वारपार गर्दै आएका छन् ।

(तस्वीरः झलनाथ खनाल/रासस)