२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भेटवार्ता भएको गरेका छन् ।  

सरकार गठन भएको लामो बितिसक्दा पनि हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन । उक्त विषयमा बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बताइएको छ । 

गठबन्धनमा सहमति जुटाएर मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको थियो । सत्ता सहकार्यका लागि प्रचण्ड पछिल्लो समय दौडधुपमा व्यस्त रहेका छन् । 

मन्त्रिपरिषद् विस्तार गर्नका लागि प्रचण्डले निरन्तर प्रयास जारी राखेका छन् ।