२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली-१: नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी



अ+ अ-

धनगढी । कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छिन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् ।

उनीले कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराएकी छिन् । चौधरीले १८ हजार ८ मत ल्याए ।

यस्तै, नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत पाए ।