२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकमा वामदेव उपस्थित



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शनिबार तुलसीलाल स्मृति प्रष्ठिानको कार्यालयमा उपस्थित भएका छन्।

अपरान्ह ३ बजे बोलाइएको स्थायी कमिटी बैठकमा भाग लिन गएका गौतम पछिल्ला केही बैठकमा सहभागी थिएनन् । 

यद्यपि माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ ।