९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट-४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी



अ+ अ-

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना विजयी भएका छन् । तिमल्सेनाले ३४ हजार १६१ मत ल्याई विजयी भएका हुन् ।

उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई ७ हजार ६०२ मतान्तरले पराजित गरे । रेग्मीले २६ हजार ५५९ मत ल्याएका छन् ।

तिमल्सेना २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।