९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ १ को प्रदेशसभा (१)मा कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी



अ+ अ-

गल्छी । धादिङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश आचार्यलाई एक हजार २९४ मतले पछि पार्दै विजयी भएका हुन् ।

आज सम्पन्न मतगणनाको परिणाम अनुसार श्रेष्ठले १६ हजार ८३२ मत पाएका छन् भने एमालेका आचार्यले १६ हजार ५३८ मत पाएका छन् ।

धादिङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेकपा एसका राजेन्द्र प्रसाद पाण्डेले अग्रता लिएका छन् ।