१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ क्षेत्र नं.२ (ख)मा मतपेटिका खुल्ला भेटिएपछि मतगणना स्थगित



अ+ अ-

धादिङ । धादिङ क्षेत्र नं. २ (ख) को मतगणना स्थगित भएको छ । क्षेत्र नं २ (ख) प्रदेश सभाको मतपेटिका सिल खुल्ला भेटिएपछि मतगणना स्थगित भएको हो ।

यस क्षेत्रमा कुल २९,६७९० मत खसेको छ । यहाबाट बाम गठबन्धनको तर्फबाट नेकपा माओवादीबाट जगत सिंखडा रहेका छन् भने राप्रपा बाट डम्बर बहादुर तामाङको उमेद्वारी रहेको छ ।