२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिन्नमस्ताको मुकुटसहित चोर पक्राउ



अ+ अ-

सप्तरी । शक्तिपीठको मुकुट चोर्ने पक्राउ परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित मझौका राजेशकुमार मण्डल पक्राउ परेका हुन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको मुकुटसहित पक्राउ परेको हो । 

(तस्वीर: नानीमैयाँ कटवाल, रासस)