२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत २–० ले अगाडी, सुनील क्षेत्रीले गरे गोल



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । 

खेलमा भारतले अग्रता दोब्बर पारेको छ ।  खेलको ६२ मिनटेमा फारुक चौधरीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । 

यस्तै ८० औं मिनेटमा काउन्टरमा सुनील क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।