१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण पचली टेकु दोभान डुबानमा (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आईतबार रातभर परेको वर्षाका कारण काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेका छन् । अबिरल वर्षाका कारण पचली टेकु दोभान डुबानमा परेको छ । हेरौं यी तस्बिरहरु:

(फोटोफिचर)