२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

सभामुख सापकोटा सत्तागठबन्धनको प्यादा : केपी ओली

सभामुख सापकोटा सत्तागठबन्धनको प्यादा : केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटालाई सत्ता गठबन्धनको प्यादा भएको टिप्पणी गर्नुभएको छ । 

युवा संघले राजधानीमा गरेको एक कार्यक्रममा ओलीले भन्नुभयो ‘अग्नि सापकोटा सभामुख हुन् कि कुनै दलको कार्यकर्ता हो वा एमाले बिरुद्ध काम गर्ने जालीझेली समुहको मोहरा हो अबको संसद बैठकमा सोध्नु पर्छ ।’  

सभामुख षडयन्त्रको अङ्ग भएको आरोप लगाउदै उहाँले भन्नुभयो, सभामुखको व्यबहार बारे बारेमा गम्भिर छौ , कुर्सीको गरिमा राख्न नसक्ने सभामुखले पदिय मर्यादा भुलेर बिपक्षीबाट आक्रमण गरेको आरोप लगाउनुभयो ।  

ओलीले ओलीले वर्तमान सरकार अबैध सम्बन्धबाट जन्मिएको जस्तो भएको टिप्पणी समेत गर्नुभएको छ ।  ओलीले भन्नुभयो ‘अहिलेको सरकार शासक होईन भर्याङमुनी बाट बनेको सरकारको हो , केही दिनमा बिदा हुन्छ ।’ 

उहाँले तत्काल नहटे पनि २०७९ को मंसीरमा चुनाव गर्ने पर्छ अब १५ महिना बाकि छ  त्यस पछि खोजेर पनि कसैले भेट्दैन ।  अध्यक्ष ओलीले पाँच दलिय गठबन्धनलाई पाँच भैयाको उपमा दिदै नेपाली कांग्रेस पनि एक फुटेको पछाडी लागेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो ‘चार भैयाको गणना गर्न आवश्यक छैन ।  एमाले एक्लै छ फुटको भएको दाबी गर्दे अध्यक्ष ओलीले भन्नुभयो पाँचओटा मिलेर पनि पाँच फुट हो एमाले भन्दा होचे नै छ ।’