१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखक तथा स्तम्भकार सरिता तिवारीको फेसबुक लाईभ: कवि संगीत श्रोताले यौन दुर्व्यवहार गरेको आरोप



अ+ अ-

काठमाडौं । लेखक तथा स्तम्भकार सरिता तिवारीले कवि एबं संञ्चामरकर्मी संगीत श्रोताले आफू माथी यौन दुर्व्यवहार जनाउनु भएको छ र सनिबार साँझ फेसबुक लाइभमार्फत तिवारीले श्रोताले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक गर्नुभएको हो ।

फेसबुक लाइभ मार्फत २०७२ सालमा भएको घटनाको फेरिहस्त सुनाउनु भएको हो ।