९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला, बम डिस्पोजलको टोली घटनास्थलमा



अ+ अ-

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा अस्पताल भवन नजिकै  शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरीका अनुसार बम राखिएको आशंका गरिएको छ। बिहीबार बिहान करिब ११ बजे एक आँखा अस्पताल भवन नजिकै शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरीले जानकारी दिएको हो । 

यद्यपी बम हो वा होइन भन्ने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु बम हुन सक्ने भएकाले डिस्पोजलको टोली पनि घटनास्थलमा पुगेको छ । 

दुई जना व्यक्ति सिसिटिभीमा देखिएका छन्। उनीहरूलाई प्रहरीले ट्र्याक गरिरहेको छ।