• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
सरकार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेन: एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४.८ प्रतिशत छुट्याएको र यो पछिल्लो ६ वर्ष यताकै कमजोर कम भएको जनाउनु भएको छ । एमालेले