• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बिगतमा बिओटी कार्य समितिमा सचिव, पुरस्कार समितिको अध्यक्ष समेत रहेर काम गरी सकेकी पाण्डेले यस पटक अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यौनाभुती, सिता पाण्डेका कथाहरू,असजिला खुसीहरू,बन्दकी खुसीहरू,अन्तरद्वन्द, खेलकुद ज्ञानमन्च ( सह