© 2023
काठमाण्डौं । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७: १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण २ घण्टा २२ मिनेट आकाशमा उडेपछि बिहान ९:३४ भैरहवामा भैरहवामा आपतकालीन अवतरण गरिएको छ । ८० सिट क्षमताको जहाजमा दुई बच्चा