• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस्

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिन विशेष महत्व हुन्छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ

शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस्

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिन विशेष महत्व हुन्छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ ।

आज शुक्रबारः सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस्

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिन विशेष महत्व हुन्छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ ।