• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
धनकुटामा एकैघरका ३ जनाको शव फेला

काठमाडौं । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ। धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानं

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसीर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका

धोबीखोलामा पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा

तामाकोसी किनारमा पुरुषको शव फेला

चरिकोट । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको

रुकुमपूर्वमा महिलाको शव फेला

रुकुम(पूर्व) । रुकुम(पूर्व)मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला