• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
सीमा नाकाहरु पूर्ण रुपमा बन्द छ, निर्वाचनमा कुनैपनि वाह्य प्रभाव…

काठमाडों । यतिबेला आसन्न निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ