• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला

जनकपुरधाम । जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले । त्यही फोरममा सङ्गठित हुनुहुन्थ्यो मिथिलाबिहारी–१०, ठेरा धनुषाका दिनेश पूर्र्वे । जिल्लामा ‘कमाण्ड’ सम्हाल्नेमध्येका एक