• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
यातायात मजदुर संगठनले भोलि काठमाडौं उपत्यका बन्द गर्ने

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भोलि काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेको छ । लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको भन्दै मंगलबार मजदुर संगठनले उपत्यका बन्द गर्ने घोषणा गरेको हो । आगामी ४ गतेदेखि यातायात क्षेत्रको सुधारको लागि १० बुँदे मागका विषयमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि