• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
मण्डला थिएटरमा ‘मानिस हराएको सूचना’को मञ्चन जारी

काठमाडौँ । राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा मंसिर १५ गतेदेखि नाटक ‘मानिस हराएको सुचना’ मञ्चन भइरहेको छ । २४ गतेसम्म चल्ने नाटक सोमबारबाहेक हरेकबार साँझ पाँच बजे र शनिबार दिउँसो एक बजे मञ्चन हुनेछ । ब्लु डाईमन्ड सोसाईटि, झ्याल आर्ट, ऐभरेष्ट फिल्म ऐकेडेमी र मण्डला नाटकघरको सहयोगमा नाटक मञ्चन गरिएको हो