• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
माओवादी निर्णयले कांग्रेसमा हलचल, देउवा तनावमा !

काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि कांग्रेसभित्र हलचल सिर्जना भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका बेला नै गठबन्धन दलबीच कांग्रेसलाई अध्यक्ष दिने सहमति भएको थियो । तर माओवादीले सहमतिविपरित आफैं उम्मेदवारी दिने निर्णय स्थायी कमिटीको बैठकबाटै गरेको हो । माओवादी केन्द्रको निर्णयले