• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

रुपन्देही । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशँैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गर्नुभयो । पाँचवटा विद्युतीय बस

आजदेखि साझाका बिजुली बस चल्दै

काठमाडौँ । साझा यातायातले आजदेखि बिजुली बस सञ्चालन गर्दैछ । साझाले नेपालमै पहिलो पटक सुविधासम्पन्न बिजुली बस सञ्चालन गर्न लागेको