• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
गायिका दिलमायाको निधन, शोकमग्न भयो दार्जिलिङ

‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ । सायद यो कालजयी गीतको भाका नसुनेका नेपाली कमै होलान् । यही गीतकी गायिका दिलमाया खाती हामीबीच अब रहिनन् । उनको मंगलबार दार्जिलिङमा ८४ वर्षको उमेरमा निधन भएको छ । स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर सन् १९७२ मा यो गीत रेकर्ड गरिएको इतिहास छ ।