• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
स्वचालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीश कार्कीलाई बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बारले आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएको हो । प्रधानन्यायाधीश कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा