• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
प्रधानमन्त्री दाहालसँग बाबुराम भट्टराईको प्रश्न : कुर्सीकाल लम्ब्याउन धोकाको राजनीति…

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति प्रश्नै-प्रश्न गरेका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले पटकपटक गठबन्धन र मन्त्री फेरिरहेकोमा प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री दाहालले मंगलबार सार्वजनिक केही अभिव्यक्तिको आलोचनासमेत गरेका छन् । प्रधानमन्त्री दाहाल लक्षित डा. भट्टराईले के भनेका

समाजवादी मोर्चाबारे बाबुराम- सबैलाई सधैँ ठग्न सकिन्न

समाजवादी मोर्चा गठन गर्ने अभियानमा सुरुआती भूमिका निर्वाह गरेको भट्टराईलाई अन्तिम समयमा ल्याएर धोका दिइएको धेरैको आँकलन छ । यसैबीच