• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने पाउने भएका छन् । उक्त छुटका लागि प्रभु बैंक र वन्डर्स नेपाल प्रालि बिच दुई पक्षीय समझदारी भएको छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्

प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबार पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने

प्रभु बैकको मोबाइल बैंकिङ चलाउन इन्टरनेट डाटा शुल्क नलाग्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था

प्रभु बैंकद्वारा पशुपति विकास कोषलाई फोहोर उठाउने हाइड्रोलिक गाडी प्रदान

काठमाडौँ। प्रभु बैंकले पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई फोहोर उठाउन मिल्ने हाइड्रोलिक गाडी

स्मार्टच्वाईस टेक्नोलोजिज र प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा संचालन सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड  तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकवीच