• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
पाकिस्तानी पूर्वअम्पायर असद राउफको निधन

काठमाडौं । पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । आईसीसी इलाइट प्यानलका राउफको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो । राउफ पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए । उनलाई सन् २००६ मा