• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
निलम्बित प्रधानन्यायाधीश जबराको महाअभियोग नयाँ संसद्ले टुंग्याउनुपर्छ: पूर्वन्यायाधीश समाज

काठमाडौँ । पूर्वन्यायाधीश समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाअभियोग नयाँ संसद्ले टुंग्याउनुपर्ने बताएको छ । समाजले आज पत्रकार सम्मेलन गर्दै संसद्को कार्यकाल समाप्त हुँदैमा जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले महाअभियोगलाई स्वीकार गर्नुपर्ने समाजको ठहर छ । समाजले नयाँ प्रतिनिधिसभाले जबरा दोषी हुन्