• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

काठमाडौं, मंसिर १४ । दुई दशकयताको नेपाली साहित्यमा अत्यधिक चर्चित उपन्यास ‘पल्पसा क्याफे’ नाटकका रुपमा पनि काठमाडौंका दर्शकहरूमाझ प्रदर्शित भइसकेको छ । अब भने त्यहि नाटकलाई पब्लिकेशन नेपालयले पाठकसामु पुस्तकका रुपमा प्रस्तुत गरेको छ । बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको छ । विमोचनका क्रममा