• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
कानून उल्लङ्घन गर्दै नियुक्तिमा सरकारको जोड, नेपाल सङ्गीत तथा नाट्य…

काठमाडौँ । तीन ओटा प्रज्ञा–प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा सरकारले संविधान उल्लङ्घन गर्दै आएको छ । सिफारिस गर्ने व्यक्तिले नियुक्ति गरेको भन्दै निरन्तर आवाज पनि उठ्यो तर न त सरकारले गल्ति सच्चायो न अदालतले निर्णय दियो । नाट्यकर्मी देशभक्त खनाल, विजय विस्फोट, जीवन थापा क्षितिज, किशोर अनुराग अधिकारीलगायत व्यक्तिहरुले अदालत पुगे ,तर