• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
धरापमा परेको सत्ता गठबन्धनको बैठक स्थगित, पुस १० मा फर्कने…

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच उत्पन्न विश्वासको संकटका कारण धरापमा परेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बोलाइएको बैठक स्थगित गरिएको हो