• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
माओवादी छाडेका बगडिया एमालेबाट रंगेलीमा मेयरको उम्मेदवार

विराटनगर । नेकपा एमाले रङ्गेली नगर कमिटीले मेयरमा दीलिप बगडियाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका रङ्गेली नगरपालिकाका मेयर बगडियालाई एमालेले मेयरमा सिफारिस गरेको हो । नगर कमिटीले बगडियाको मात्रै नाम सिफारिस गरेका कारण उनले टिकट पाउने निश्चित भएको छ । २०७४ सालको स्थानीय