• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
परराष्ट्रमन्त्री श्रेष्ठसँग अमेरिकन राजदूतको भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा राजदूत थम्पसनले

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुभारम्भ

जनकपुर । युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुरुभएको छ । कार्यक्रमको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव , नेपालका