• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
होली शुरु भएको ‘प्रह्लादपुरी मन्दीर’मा पुग्दा

फागु पूर्णिमा अर्थात रंगहरुको पर्व । संसारभरी छरिएर रहेका हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ होली पर्व मनाउने गर्छन । हिन्दुहरुले विभिन्न रंगहरुको प्रयोग गरि साथी भाई आफन्त, नातागोता र छरछिमेकीसंग मिलेर यो पर्व मनाउने कुरा धेरैलाई थाहा छ ।तर मुसलमान समुदायले पनि रंगहरुको पर्व होली मनाउँछन भन्ने सुन्दा म पनि छक्कै