• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व: राष्ट्रपति भण्डारी

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ । गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा तमुधिँ नेपालले आज पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विभिन्न जातजाति तथा भाषा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति