• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिने भएका छन् । जिल्ला अदालत काठमाडौंमा अभियुक्तविरुद्धको थुनछेक बहस आइतबारबाट सुरु हुँदै छ । थुनछेक बहस कुनै हालतमा कमजोर बनाउने पक्षमा अभियुक्त छैनन् । उनीहरूले पूर्वमहान्यायाधिवक्तादेखि बारका पूर्वअध्यक्षसम्मलाई बहसमा उतारेका छन् । यो समाचार आजको नयाँ