• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक

काठमाडौं: राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन् । समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ । यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ । यसै सन्दर्भमा पब्लिकेसन नेपा~लयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । ‘बहादुर शाह’ पुस्तकका लेखक लामो समय