• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
पश्चिमा शक्तिराष्ट्रहरुको चेपुवामा चिनियाँ अर्थतन्त्र

जर्ज म्याग्नस [caption id="attachment_108241" align="alignleft" width="84"] जर्ज म्याग्नस[/caption] अक्सफोर्डः तीन दशकभन्दा बढी समयदेखि विश्व अर्थतन्त्रलाई बेलगाम एकीकरण र अभूतपूर्व अन्तरनिर्भरताद्वारा परिभाषित गरिएको थियो। न त राजनीतिक विवाद वा स्थानीय युद्धले भूमण्डलीकरणको रेललाई सुस्त बनाउन सक्थ्यो। बजारहरू बजार थिए, व्यवसायहरु व्यवसाय थिए, र बहुराष्ट्रिय फर्महरू अधिक बहुराष्ट्रिय भएका थिए । अब