• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
संक्रमणकालीन न्याय र नेपालको पीडा !

सिद्धान्तत: संक्रमणकालीन न्याय एक टाइम टेस्टेड अवधारणा हो। यो चुनौतिपूर्ण छ, तर असम्भव छैन । तर नेपालमा यो विस्तृत शान्ति सम्झौताको शब्द र भावनानुसार अगाडि बढ्न सकेन । त्यो साह्रै दुस्खको कुरा हुन पुगेको छ । सत्ता प्राप्तिको अभियानमा देशका राजनैतिक दलहरुले यसलाई मात्र भर्‍याङको रुपमा प्रयोग गरे । कहिले